सूचना
प्रकाशनहरु
जोन / सुपरजोन अनुसार उत्पादन विवरण
जोन / सुपरजोन विवरण
मौरी जोन - लम्जुङ्ग
कार्यक्रम संचालित क्षेत्र: बेसीसहर न. पा. १,२,४,९,११, सुन्दरबजार न. पा. १,२,४,५,८,१०,११,
ओगटेको क्षेत्रफल: 5500.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 64
तरकारी जोन -लम्जुङ्ग
कार्यक्रम संचालित क्षेत्र: राईनस न.पा. १ देखि १०, सुन्दरबजार न.पा. ५, बेसीसहर न.पा. १० र ११, दुधपोखरी गा.पा. १,२,५, दोर्दी गा.पा. १,२,४
ओगटेको क्षेत्रफल: 500.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 41
अलैँची जोन - लम्जुङ्ग
कार्यक्रम संचालित क्षेत्र: बेसीसहर न.पा. ४,५,१०, दुधपोखरी गा.पा. १,२,३,४,६, कोलासोथर ग.पा. ३ देखि ९, मर्स्याङदी ग.पा. १ देखि ८, दोर्दी ग.पा. ४ देखि ९
ओगटेको क्षेत्रफल: 1065.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 136
आलु जोन - मनाङ
कार्यक्रम संचालित क्षेत्र: चामे ग.पा. १ देखि ५
ओगटेको क्षेत्रफल: 100.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या:
स्याउ जोन - मनाङ
कार्यक्रम संचालित क्षेत्र: चामे ग.पा. १ देखि ५, मनाङ ङिस्याङ ग.पा. १ देखि ९, नासाेँ ग.पा. १ देखि ९
ओगटेको क्षेत्रफल: 365.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 45